जनतालाई चिढाउने कार्यमा सरकार किन दत्तचित्त भएर लाग्छ कुन्नी !?

चन्द्रप्रकाश बानियाँ/विकल्प न्यूज चैत ४ गते । पञ्चायतकालको कुरा हो । हाल बन्द रहेको बाग्लुङ्ग बलेवाको विमानस्थल भर्खर भर्खर मात्र खुलेको थियो । एकजना धुरन्धर विकासवादी अञ्चलाधीशले जनताको श्रमदानबाट बलेवादेखि अञ्चल सदरमुकाम बाग्लुङ्गसम्म मोटरसडक खनाउने कार्यको आरम्भ गरेका थिए । त्यतिबेलासम्म बलेवा विमानस्थल मोटरसडकबाट जोडिएको थिएन र सडकले जोड्ने कुनै सरकारी योजना प्रस्तावित पनि थिएन … Continue reading जनतालाई चिढाउने कार्यमा सरकार किन दत्तचित्त भएर लाग्छ कुन्नी !?